Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


तानसेन नगरपालिकाले सुरू गर्‍यो छोरी शिक्षा कार्यक्रम

पाल्पा । पढ्ने इच्छा भएका तर आर्थिक अभावका कारण पढ्न नपाएका बालिकाहरुलाई लक्षित गरेर पाल्पाको तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको छ । दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक अवस्थामा