Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


छिन्ताङका शहीद परिवारले अझै राहत पाएनन्

तेह्रथुम, माघ १६ । मुलुकभर शहीद दिवस मनाइरहँदा तेह्रथुम र धनकुटाका शहीद परिवारले भने राज्यले दिने भनेको सुविधा अझै पाएका छैनन् । वि.स. २०३६ सालमा पञ्चायती शासनको विरोध गर्दा फरक