४ असार २०८२, बुधबार | Thu Jun 19 2025


छिके छोक्लिङ रिन्पोछे शव नेपालमा

काठमाडौं, माघ ४ । विश्व प्रसिद्ध बज्रगुरु छिके छोक्लिङ रिन्पोछेको पार्थिव शरीरलाई नेपाल ल्याइएको छ । रिन्पोछे पार्थिव शरीर सिंगापुरबाट काठमाडौं ल्याउन्दा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट शव यात्रा निकालिएको थियो