Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर: काँग्रेस नेता सिंह

काठमाडाै‌ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ । आज (मंगलबार) नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका