Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकियो

काठमाडौं । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् ।