Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलको पहिलो जित

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो ।

विराज महर्जनले ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने

पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रूपमा काम लीलाई क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि नियुक्त गरेको हो ।