ओखलढुंगा । चौंरीपालक किसान घट्न थालेपछि ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट चौंरी गाई निकासी घटेको छ । वर्षेनी डेढ सयभन्दा बढी चौंरी गाई निकासी हुँदै आएको भए पनि पछिल्ला वर्षहरुमा निकासी संख्या