Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


तराईमा चैती छठ पर्वको रौनक

सर्लाही । सर्लाही सहित तराईका जिल्लाहरुमा चैती अर्थात बासन्ती छठ पर्वको रौनक कायमै छ । पर्वकोे तेस्रो दिन आज व्रतालुहरु निरआहार व्रत बसेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने तयारीमा छन्