Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


चेतना अभावमा सरकारी सुविधाबाट बञ्चित राउटे समुदाय

सरकारले जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटेलाई समाजमा स्थापित गर्न मासिक २ हजारका दरले भत्ताको व्यवस्था गरेको छ ।.