काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्यतालिका र कार्यक्रम नै प्रकाशन गरेर तयारी अघि बढाइरहेको छ। आयोगले निर्वाचन कार्यतालिका र आयोगको तर्फबाट भइरहेको तयारीकाे बारेमा राजनीतिक दलहरुलाई