Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


चीनमा आगलागीमा हुँदा ३९ जनाको मृत्यु

एजेन्सी । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ