प्रधानमन्त्री निवास बालुवाटारमा खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभएको हो । चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी
ट्रम्प प्रशासनले इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । उसले इरानसँग व्यापार गर्ने जुनै राष्ट्रमाथि कडाइ गर्ने चेतावनी दिँदै आएको छ । यो सम्झौताले चीन र
एजेन्सी । आफ्नो मुलुकमा रहेका मुस्लिम उइगुर अल्पसंख्यक समूहको अधिकार हनन् गरेको भन्दै विभिन्न पश्चिमा मुलुकहरुले चीनमाथि प्रतिबन्ध लगाएका छन् । चीनले झिनजियाङगको उत्तरपश्चिम क्षेत्रका शिविरहरुमा राखिएका अल्पसंख्यकहरुमाथि यातना, जबरजस्ती
काठमाडौं । अमेरिका र चीनका उच्च अधिकारीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक अमेरिका र चीनबीच भएको वार्तामा दुवै देशका अधिकारी आरोपप्रत्यारोपमा उत्रिएको बीबीसीले
जवाफमा चिनियाँ शीर्ष कूटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चश्वको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले अमेरिकामै मानव अधिकारको स्थिति अत्यन्त नाजुक रहेको टिप्पणी गर्नुभयो ।
एजेन्सी । चीनको सबैभन्दा महत्वपूर्ण राजनीततिक सम्मेलनमा यस वर्ष महिला र पुरुषको भूमिका, मानसिक स्वास्थ्य तथा चर्चित व्यक्तिहरुको चर्चाको विषय मुख्य रह्यो । चीनमा हरेका साल नयाँ सामाजिक नीतिबारे छलफल
काठमाडौं, चैत ३ । उत्तरी छिमेकी चीनले आफ्नै देशमा निर्मित कोरोनाको खोप लगाएका नेपालीहरुलाई मात्रै चीन भ्रमणको भिसा दिने बताएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै चीनमा
फागुन २३ गते पहिलोपटक साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनिले मल आयात गरेको हो । साल्ट ट्रेडिङले उत्तरी नाकाबाट ४ हजार टन अर्थात ८० हजार बोरा मल आयात गर्दैछ ।
दुवै देशको अन्तरीक्ष एजेन्सीहरूका अनुसार यो स्टेशन दुवै देशको प्रयोगका लागि उपलब्ध हुनेछ । शुक्रबार नै रुसले आफ्नो मानवनिर्मित उडानको ६०औं वार्षिकोत्सव मनाएको छ ।
संसद् पेश भएको यो प्रस्ताव यसअघि नै पारित हुने अनुमान गरिएको थियो । प्रस्तावको पक्षमा २८ सय ९५ भोट पर्दै सर्वसम्मतले प्रस्ताव पारित भएको छ । प्रस्ताव पारित भएसँगै अब