Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


चलचित्र ‘चिसो मान्छे’आजबाट देशभर प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई चलचित्रमा