एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीमा लागेको डढेलो नियन्त्रणमा नआएपछि चिलीका राष्ट्रपति गे्रबियल बोरिकले चिलीका जनतालाई आफनो ज्यानको रक्षा आफै गर्न अपील गर्नुभएको छ । जंगल वरिपरिका बासिन्दालाई जोखिम बढेको