Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


चिया विकास निगमका मजदुरले दैनिक पाँच सय पारिश्रमिक पाउने

काठमाडाैं । चिया विकास निगम लिमिटेड अन्तर्गत सञ्चालन भएका सात वटा चियाबगानका मजदुरले अब दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । बगानमा कार्यरत स्थायी मजदुरलाई सामाजिक सुरक्षा कोषमा