Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


चिनियाँ राजदूत यान्छीको चर्चा : कुटनीतिदेखि मनोरन्जनसम्म (भिडियो)

-नरेन्द्र मानन्धर/ईमेज काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको घरघर चाहरेर आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमाथि लागिरहेको छ । राजनीतिक हस्तक्षेपको आरोप खेपिरहनु