Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


बेरोजगारीको यथार्थ चित्र देखाउने तस्बिर

देशका युवाहरू बेराेजगारीका कारण विदेशिनुपरेकाे अवस्था स्मरण गराउँदै उनीहरूले अन्य देश जान सहजीकरण गर्न भन्दा पनि राेजगारीमा वृद्धिमा जाेड दिन आग्रह गरेका छन् ।