Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


डा. केसीको जीवन रक्षाको पक्षमा चितवनमा प्रदर्शन

चितवन । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्वोधन सहित जीवन रक्षाको आह्वान गर्दे चितवनमा प्रदर्शन गरीएको छ । सचेत नागरिक समाज चितवनको आयोजनामा भएको प्रदर्शनमा नागरिक समाजलगायत बिभिन्न संघ संस्थाको

चितवनमा ६२ वर्षीय कोरोना सङ्क्रमित मृत्यु

चितवन । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज(आइतबार) बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो

बुटवल र चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवन र बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मकवानपुर हेटौडा उप महानगरपालिका न्यूरेनीका ७८ बर्षिय पुरुषको उपचारको क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको

चितवनमा पसलमा मूल्यसूची अनिवार्य राख्न निर्देशन

चितवन, असोज १४ । चितवनमा चाडपर्व नजिकिएसँगै सबै पसलहरुमा अनिवार्य मूल्यसूची राख्न निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पाँच दिनभित्र सबै पसलमा अनिवार्य मूल्यसूची राख्न व्यवसायीहरुलाई

किसान सँधै समस्यै समस्यामा, स्थानीय निकाय चुपचाप

चितवन । रोपाइँको समयमा मनसुनले साथ दिँदा चितवनका कृषक यस वर्ष राम्रो धान फल्ने आशामा थिए । तर त्यसपछि कहिले मलको लाइनमा रातभर बस्नुपर्‍यो भने कहिले प्रहरीको लाठी खानुपर्‍यो ।

गौतमबुद्ध क्रिक्रेट रंगशालाका लागि महानगरपालिकाद्वारा ५० लाख रुपैयाँ सहयोग

चितवन । चितवनमा बन्दै गरेको अन्तराष्ट्रिय गौतमबुद्ध क्रिक्रेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ । महानगरप्रमुख रेनु दाहालको उपस्थितिमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख

चितवनमा कार्यरत् आठजना प्रहरीमा कोरोना

चितवन, असोज १२ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापासहित आठजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राति प्राप्त रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएपछि उहाँसहितलाई

बाघले आक्रमण गर्दा चितवनमा एकजनाको मृत्यु

चितवन, असोज १० । चितवनमा बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१३ का ६३ वर्षीय जन्हु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

चितवन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ का एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.

भरतपुर जलमग्न

चितवन, असोज ८ । चितवनको भरतपुर महानगरपालिकाका विभिन्न ठाउँ जलमग्न भएको छ । मुख्य बजार क्षेत्रमा भल थुप्रिएपछि सडकमाथिबाट पानी बगेको छ । लगातार परेको पानीका कारण ठूलो भल बगेको