Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


धरानको चारकोशे जङ्गलमा युवतीको शव फेला

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको चार कोशे जङ्गलमा एक युवतीको शव भेटिएको छ । सुनसरी धरान उप–महानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा अन्दाजी ३० वर्षकी नाम नखुलेको वेवारिसे महिलाको शव फेला परेको