Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै

काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि