काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार पौने बाह्र बजे सुरु हुनेछ ।