काठमाडौं । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाका लागि ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा नै थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न