Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


चार महिनाको विवादपछि हुम्लामा खाद्यान्न ढुवानी, स्थानीयले एक महिनाको मात्रै चामल पाउने

अहिलेसम्म एक हजार ३ सय ४२ क्विन्टल चामल हवाइमार्ग र एक हजार १ सय ३१ क्विन्टल चामल स्थलमार्गबाट ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले जनाएको छ