Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


नागढुङ्गाबाट २ केजी चाँदीसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले २ केजी ९०० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेकाे छ । मंगलबार अपराह्न करिब ४:०० बजे वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख

नेपाली बजारमा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार रुपैयाँ नाघेको जनाएको हो। बुधबार चाँदीको मूल्य प्रतितोला

विराटनगरबाट काठमाडौं ल्याउँदै गरेको २० किलो चाँदी सिन्धुलीमा बरामद

सिन्धुली । सिन्धुलीमा प्रहरीले वीपी राजमार्गमा लुकाएर ल्याइएको २० किलो चाँदी बरामद गरेको छ । सिन्धुलीको वीपी राजमार्गमा विराटनगरबाट काठमाडौं आउँदै गरेको कारबाट खनियाखर्कमा उक्त चाँदी बरामद गरेको प्रहरीले जनाएको

सुनचाँदीको भाउ ओरालो लाग्यो

काठमाडौं, मंसिर ५ । आइतबार सुनचाँदीको भाउ ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी

६ सयले घट्यो सुनको मूल्य

चाँदी तोलामा १५ रुपैयाँले कमी आई १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दुई सयले घट्यो सुनको मूल्य

त्यस्तै, तेजाबी सुनको मूल्य आज ८८ हजार २ सय ५० रहेको छ । तेजाबी सुन बुधबार ८८ हजार ४ सय ५० मा कारोबार भएको थियो ।

६ सयले बढ्यो सुनको मूल्य

गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो । सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ

३ सय रुपैयाँ बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १७ सय ९१ दशमलव २५ डलर र चाँदी प्रतिऔंस २३ दशमलव ७० डलरमा कारोबार भइरहेको छ ।

६ किलो चाँदीसहित एक जना पक्राउ

प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ का नागेन्द्र साह सोनारलाई भारतबाट अवैध रुपमा चाँदी ल्याउने क्रममा पक्राउ गरेको हो ।

सुनको मूल्य घट्यो

आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।