२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


धर्मको आडमा आफ्नो सत्तालाई बैधानिकता दिलाउन म्यानमारका सैनिक शासकको चलाखी

काठमाडौं । गत बर्ष विद्रोहमार्फत सत्ता हत्याएको म्यानमारका सैनिक शासक मिन आउङ ह्लिङले आफ्नो शासनलाई बैधानिकता दिन धर्मको आड लिने प्रयासमा जुट्नु भएको छ । उहाँले विश्वकै सबै भन्दा ठूलो