Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


२४ वर्षदेखि निरन्तर चरा संरक्षणमा बर्ड एजुकेशन, सरकारलाई भने वास्तै छैन (भिडियो)

डोलराज रानाभाटचितवन । ठूला प्रजातिका जीवजन्तुको संरक्षणमा सरकारले अर्बौं रुपैयाँ खर्चिए पनि चरा संरक्षणमा खासै चासो देखाएको पाईंदैन । चराको लागि उपयुक्त वासस्थान रहेको चितवनमा संरक्षणकर्मीको भरमा मात्र गणना हुँदै