Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


अस्पतालमा राजनीतिक भागबन्डामा नियुक्ति गर्नु हुँदैन सांसद कार्की

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीतिक भागबन्डाको आधारमा नियक्ति गर्नु नहुने बताउनुभएको छ । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै