३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


ताप्लेजुङमा चट्याङ लागेर छाेराकाे मृत्यु, बुबा-आमा घाइते

काठमाडौं । ताप्लेजुङमा बुधबार राति चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ। ताप्लेजुङ चट्याङ लागेर छाेराकाे मृत्यु भएको छ भने बुबा-आमा घाइते भएका हुन् । असिना पानीसँगै परेको चट्याङ

बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ । बिहानको समयमा भारी वर्षासहित चट्याङ पर्दा २ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको हो ।सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका

बैतडीमा चट्याङबाट आमाछोरा घाइते, दुई भैंसी मरे

बैतडी । चट्याङ लागेर बैतडीमा दुई जना मानिसको घाइते भएका छन् भने दुई वटा भैंसी मरेका छन् । घाइते हुनेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–६ रौलका ३५ वर्षीया पार्वती साउँद र

मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु

एजेन्सी । चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता चट्याङ लागेर २८ जनाको ज्यान गएको छ

चट्याङ लागेर दुइ जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउपालुकामा चट्याङ लागेर दुइजनाको मृत्यु भएको छ । वर्षासँगै बुधबार परेको चट्याङ लागेर एक महिला र एक पुरुषको ज्यान गएको हो । चट्याङ लागेर देवानगन्ज गाउँपालिका

चट्याङ लागेर बालकको मृत्यु

पर्सा । चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान वर्षासँगै खसेको चट्याङले वीरगञ्ज महानगरपलिका – २ छपकैयाका राम प्रसाद उपाध्यायका छोरा

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको दुधौली नगरपालिका ९ घोडा गाछीमा चट्याङ लागि सर्लाही लालबन्दीका अनिल भुजेलको मृत्यु भएको प्रहरी चौकी दुधौलीले जनाएको

भारतको बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य बिहारको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । भारी बर्षासँगै चटयांङ पर्दा खेतीपातीमा ब्यस्त रहेका २१ जनाको मृत्यु भएको हो । बिहारका

चट्याङ लागेर तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार

दार्चुलामा चट्याङ लागेर एकको मृत्यु

कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो । वडाध्यक्ष नारायण सिंह