Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘घुर्ने व्यक्तिमा उच्च रक्तचाप, हृदयघात र मस्तिष्कघात हुनसक्छ’

काठमाडौं, चैत २३ । धेरै व्यक्तिमा निदाउँदा घुर्ने समस्या रहेको पाइन्छ । घुराइलाई आमरुपमा सामान्य रुपमा लिने गरे पनि लामो सयमसम्म यो समस्या रहदा भने यसले स्वास्थ्यमा असर पुयाउछ ।