Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


विहान खाली पेटमा एलोभेरा जुस पिउनु कति फाइदाजनक ?

काठमाडौं । विहान खाली पेटमा एलोभेरा(घिउकुमारी)को जुस पिउनु स्वस्थ्यकर मानिन्छ । विज्ञ तथा ब्यूटिसियनहरु छालाको त्वचा र स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मान्छन । एलोभेराको जुस पिउने गर्नाले शरीरमा