एजेन्सी । कोसोभोमा मच्चिएको जातीय प्रदर्शनको क्रममा एटलान्टिक सहयोग संगठन नेटोका शान्ति सेनामाथि आक्रमण हुँदा २५ जना घाइते भएका छन् । सर्बहरुले बहिष्कार गरेको एउटा निर्वाचनमा विजयी भएका अल्बानियन जातिका
कठमाडौं । दाङमा दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बस शुक्रबार बिहान दाङको देउखुरी भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरुको पुनःस्थापना र परिपुरणको कार्यलाई प्राथमिकता दिइने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदको प्रश्नको
काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवा सभाले दिएको जानकारी अनुसार दुर्घनामा परेर गम्भीर घाईते भएका
एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त फिल्म सुटिङका क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘केडीः द डेभिल’ को सेटमा दुर्घटना हुँदा सञ्जय घाइते भएका हुन् ।
एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार फिल्म ‘बडे मियाँ छोटे मियाँ’ काे छायांकनको क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्कटल्याण्डमा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकनको
काठमाडौं । राष्ट्रपति निर्वाचनमा संघीय संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते हुनुभएको छ । मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने
एजेन्सी । बलिउडका मेगा स्टार अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा ‘प्राजेक्ट के’ नामक फिल्मको सुटिङका क्रममा बच्चन घाइते भएका हुन् । बच्चन आफैंले सामाजिक सञ्जाल मार्फत फिल्ममा एक्सन
काठमाडौं । ग्यास सिलण्डर बिस्फोट भएर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । उहाँलाई उपचारको लागि दिउसो १ बजे श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट
काठमाडौं । ग्यास लिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बुधवार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद