Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


इजरायल र प्यालेष्टाइनबीच हिंसामा १३ बालबालिकासहित ४५ जनाको मृत्यु, ३ हजार बढी घाइते

प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो

अफगानिस्तानमा गुडिरहेको बसमा विस्फोट हुँदा ११ जनाको मृत्यु, दर्जनौं घाइते

जाबुल राज्यमा भएको बिस्फोटमा घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । उनीहरूको अवस्था गम्भीर छ ।

भैँसी चराउन गएको राईलाई बाघले झम्टियो, उपचार हुँदै

हिजो साँझ राप्ती नगरपालिका–६ प्यारीढापमा बाघले आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । कुश्मा नगरपालिका–१३ खौलालाँकुरी देखि सदरमुकाम कुश्माबजार आउँदै गरेको ग २ च ५२१३ नम्बरको जीप पिपलटारीमा

कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै, दर्जनौं प्रदर्शनकारी घाइते

सरकारले प्रदर्शनपछि ‘ट्याक्स रिफर्म’ कानुन फिर्ता लिए पनि प्रदर्शन भने रोकिएको छैन । प्रदर्शनकारीहरूले कानुन फिर्ता लिएपछि सरकारले त्यसलाई परिवर्तन भने नगरेको भन्दै सडक संघर्ष जारी रहने बताएका छन् ।

शव बोकेको जिप दुर्घटनाः पाँच जनाको मृत्यु, पाँच घाइते

पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउदै गरेको से १ ज १८३ नम्बरको जिप दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै

उदयपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु २१ जना घाइते

उदयपुर । उदयपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । दुर्घटनामा परेर उदयपुर गढी– १ बस्ने शिव खत्रीको मृत्युु भएको हो ।

महाकालीमा जिप दुर्घटनाः तीनजना घाइते, चालक फरार

फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।

नवलपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना पाल्पा रामपुर बस्ने अजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ घाइतेमध्ये पाँचको अवस्था गम्भीर

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक बिहान १०ः३० बजे ठोक्किएको थियो ।