Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


घाँसीकुवाको पहिरो पन्छाइँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत घाँसीकुवाको पहिरो पन्छाउन आज बिहानबाट शुरु गरिएको हो । ठूलो पहिरो खसेकाले