४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंबाट घर फर्कनेको संख्या बढ्दै

काठमाडौं । स्थानीय तह निर्वाचनमा भोट हाल्न जिल्ला फर्कने क्रम बढेको छ । मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको संख्या बढेको हो । अहिले दैनिक काठमाडौं आउनेभन्दा