Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कति भूभाग मिचेको रहेछ, तथ्यांक निकाल्नुभयो ?’ : सांसद रिजाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले सरकारको परराष्ट्र कुटनीति, शासन सञ्चालन तथा गैरकानूनी धरपकडको विषयलाई लिएर सरकारको चर्को आलोचना गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै