Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


रास्वपाको सचिवालय बैठक आज पार्टी कार्यालय वनस्थलीमा बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टीका प्रवक्ता मनिष झाले आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको