१८ भाद्र २०८२, बुधबार | Thu Sep 4 2025


गाईको मासुसहित दुई पक्राउ

उनीहरूसँग गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूमाथि गौबधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।