Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


कलात्मक गुँड बनाएर घर-घरमा बस्ने गौंथली संकटमा

काठमाडौं । कलात्मक गुँड बनाएर मानिससँगै एउटै थातथलोमा बस्ने गौंथली बढ्दो शहरीकरणले संकटमा पर्दै गएको छ । प्वाल नराखिएका पक्की घर बनेपछि त झन नेपाली समाजमा लक्षिन मानिने यो चरोसँग