Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


रसुवागढी जलविद्युत् आयोजनाको काम मजदुरले ठप्प पारे

रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउपालिकाको टीमुरेमा निमार्णधिन १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम मजदुरहरुले बन्द गरेका छन । चिनियाँ ठेकदार सीडब्लुई कम्पनीले दुई महिना भन्दा बढीको पारिश्रमिक नदिएको भन्दै