Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


गोरखा पहिरो अपडेट : पाँच जना बेपत्ता

(तस्बिरः सुशील गुरूङ) काठमाडौं । आज बिहान उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा गएको पहिरोमा परेर एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय जीतबहादुर गुरुङको एउटा