Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कैलालीको गोदावरी धामको संरक्षणमा बेवास्ता

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थलको रुपमा चिनिएको कैलालीको गोदावरी धाममा रहेका मन्दिरहरुको संरक्षणमा कसैको ध्यान गएको छैन । धामभित्र रहेका करिब एक दर्जन मन्दिरका समितिहरुले आफुखुशी काम गरिरहेका छन्