५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


लामो संघर्षपछि गैरआवसीय नेपालीले पाए नेपालको नागरिकता

मिरा बस्नेत र दिपक श्रेष्ठ काठमाडौं । लामो संघर्षपछि गैरआवसीय नेपालीहरुले नेपालको नागरिकता पाएका छन् । गैरआवासीय नेपाली संघको महाधिवेशनको अवसर पारेर मंगलबारदेखि यस्तो नागरिकता वितरण सुरु भएको हो ।

गैरआवसीय नेपालीको ज्ञान, प्रविधि र धनलाई देशका लागि उपयोग गरौं : राष्ट्रपति

गैरआवसीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन खेलेको भूमिकाको प्रशंशा गर्नुभयो ।