Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


‘भर्चुअल’ माध्यमबाट श्राद्ध गर्न नगरपालिकाको अनुरोध

नवलपुर, भदौ १५ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले ‘भर्चुअल’ माध्यमबाट श्राद्ध गर्न अनुरोध गरेको छ । बुधबारदेखि सुरु हुने सोह्रश्राद्धलाई मध्यनजर गर्दै नगरपालिकाले सूचना निकालेर भर्चुअल माध्यमबाट पितृकार्य गर्न जोड