Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


लोसपाद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

त्यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलाई जवाफ दिन भनेपछि साहले प्रक्रिया पुर्‍याएर नै आफूले बजेट दिएको बताउनुभएको थियो । उहाँले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट

देउवाको गृह जिल्लामै कांग्रेस फुट्यो, नेपाली कांग्रेस (वीपी) गठन

बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले देउवाकै गृह गाउँपालिका गन्यापधुरा–४ स्थायी ठेगाना भएका तिलक हमाललाई संयोजकको जिम्मेवारी दिनुभएको हो ।

प्रधानमन्त्री औद्योगिक पार्कको शिलान्यास र पुलको उद्घाटन गर्न गृहजिल्ला जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जांदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि प्रधानमन्त्री ओली गृहजिल्ला जान लाग्नु भएको