Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


‘कांग्रेसलाई गुरु थापेर पार्टी कार्यालयमा हसिया हथौडाको झण्डा राख्या छन्, अचम्म लाग्छ’

दक्षिणी सीमामा रहेको सेना उत्तरी सीमामा लगेर खडा गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले कांग्रेसले पहिल्यैदेखि तानाशाही, अधिनायकवादी र डनवादी क्रियाकलाप गरिरहेको र अहिले पनि त्यसलाई जारी राखेको आरोप लगाउनुभयो ।