काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तत्काल रिहाइको माग गरेका छन् । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए