काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि फेरि काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिकले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा
अहिले भरतपुर र पोखरा उडान गरिरहेको एयरलाइन्सले हप्तादिन भित्र विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने कम्पनीको योजना छ । गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन्