Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


चलचित्र ‘सिटामोल’ मा सौगात र बेनिशा, गीत रेकर्ड सुरू

काठमाडौं । केही दिनभित्रमा छायांकनको तयारीमा रहेको चलचित्र ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालको जोडी बाँधिने भएको छ । गत शनिबारदेखि ‘झुम्का कानैमा’ बोलको गीतको रेकर्ड गर्न थालिएको हो