६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


बसाइँसराईका कारण गाउँघरमा ताला…

अर्घाखाँची । अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीका कारण बसाइँसराई हुने क्रम बढेको छ । बसाइँसराईले गर्दा गाउँका घरहरुमा ताला लागेको छ भने खेतीयोग्य जमिन बाँझो हुँदै गएको हाे ।