३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


आज तिहारको तेस्रो दिन : गाईको पूजा गरी मनाइँदै

काठमाडौँ । आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ । गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो ।